आ.व. २०७४/७५ को लागि विषयगत योजना तर्जुमा बैठक सम्बन्धी सूचना

आ.व. २०७४/७५ को लागि वार्षिक जिल्ला विकास योजना तर्जुमा गर्ने सन्दर्भमा निम्न मिति, समय र स्थानमा विषयगत योजना तर्जुमा समितिको बैठक बस्ने भएकाले यहाको उपस्थितिका लागि अनुरोध गरिन्छ |
१. वन वातावरण समिति २०७३/११/९ गते ११ बजे देखि १ बजे सम्म
२. आर्थिक विकास समिति २०७३/११/९ गते २ बजे देखि ४ बजे सम्म
३. सामाजिक विकास समिति २०७३/११/१० गते ११ बजे देखि १ बजे सम्म
४. गै.स.स. संग समन्वय २०७३/११/१० गते २ बजे देखि ४ बजे सम्म
५. भौतिक पूर्वाधार विकास समिति २०७३/११/११ गते ११ बजे
स्थान : जिविस सभाहल

Skip to toolbar