पदाधिकारी

श्री पदम बहादुर कलेल, ९८६८७२३१४२

जिल्ला समन्वय प्रमुख

पढ्नुहोस..

श्री खगराज भुषाल, सम्पर्क नम्बर:- ९८४८५१३८५५

उप-प्रमुख

पढ्नुहोस..

श्री धर्म राज बिनाड़ी,

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

बिमल प्रकाश जाेशी-    सम्पर्क न‍म्बर – ९८४९८९८४८४, ९८२४६२९७०३ graphic

बिमल प्रकाश जाेशी- सम्पर्क न‍म्बर – ९८४९८९८४८४, ९८२४६२९७०३

सूचना अधिकारी

पढ्नुहोस..

कैलाली जिल्लाको संक्षिप्त परिचय

कैलाली नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चलमा अवस्थित समथर भूभाग तथा पहाड मिश्रित जिल्ला हो। यसको जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग किलोमिटर र जनसङ्ख्या (२०६८) ७,७५,७०९ रहेको छ। कैलाली जिल्लाको सदरमुकाम धनगढी हो। यस जिल्लामा पाँच नगरपालिका छन् भने एउटा उपमहानगरपालिका छ | टीकापुरमा अवस्थित "टीकापुर बृहत उद्यान" नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान हो। कैलाली जिल्लामै रहेको "घोडाघोडी ताल" लाई विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ।
थप पढ्नुहोस्
Skip to toolbar